Header Ads

Header ADS

दाइजो नदिएको झोकमा आमा छोरीको हत्या गरेको दाबी ।

 

राैतहट/ जिल्लाको माैलापुर नगरपालिका वडा नम्बर-  ४ पताैरामा  २४ वर्षिया महिला र २ वर्षको वालिका मृत फेला परेका छन । २४ वर्षिया  माला  भन्ने कविता देवी र उनका २ वर्षिया छोरी आरुही कुमारी घर कै पंखामा झुन्डिएको अवस्थामा फेला परेको हो। दाईजो नदिएको झोकमा सम्पूर्ण परिवारको मिलोमतोमा आमा छोरीलाई मारेर झुन्डाएको मृत्कका माईती पक्षको आरोप छ। 

दुबै जना बिच पटक पटक बिवाद हुदा श्रीमान धिरेन्द्र साहबाट कहिले नगद कहिले पलङ्ग, कहिले  सुनकाेऔठि र सिकडि माग हुदै आएको बताए । मालालाई पटक पटक यही निहुमा कुटपिट लगायत अपमान जनक व्यवहार हुदै आएको थियो ।

निर्मम तरिकाले हत्या गरिएको खवर छ । दहेजमा थप नगद  सिकडी, औंठी नदिएको रिसमा हत्या गरेका छन ।

No comments

Powered by Blogger.